तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Thursday, October 21, 2010

गजल

सुटुक्कै फेरी बोलायौ आज आइदैन भन्नेले ,
यत्तिकै बस्छु रुनलाई माया लाईदैन भन्नेले ।



सुनेको थिय बिरहमा रुदै हिन्छौरे ऐलेत ,
न्याउलिको भाका छोपेर गीत गाइदैन भन्नेले ।



नआउ नजिक नलाउ यता ति पापी नजर ,
सुन्दर फुल देख्दैमा टिप्न पाइदैन भन्नेले ।



नसोधे हुनी नछेके हुनी दोबाटो योमेरो ,
जिबन भरी कसैको साथ चाइदैन भन्नेले ।
अरुनै हेर्छु कालेस माया लाइदैन भन्नेले ।



तेजबकस मिया
हर्मी १ बयापानी
गोर्खा



No comments:

Post a Comment