तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Sunday, October 10, 2010

(धोकेबाज) गजल

अब मलाई सङै तिम्ले जाम नभन्नु,
सम्झनको अर्थ छैन नाम नभन्नु ।

नाता टुट्यो भो पर्दैन अब बोलाउन,
कुनै बेला सङै बसी खाम नभन्नु ।

मनै छैन बोल्न लाई हेर्न परै जाओस,
फेरी पनि तिम्रै समिप आम नभन्नु ।

मेरो अतित सम्जाउने प्रयास नगर्नु,
मेरै काखमा बसी रोको ठाम नभन्नु ।

दिलको कुना कुना भित्र आगो लायसी,
मत सिता तिमी मेरो राम नभन्नु ।

तेज बकस मिया
बैरागी काले
हर्मी १ बयापानी
गोर्खा ।

No comments:

Post a Comment