तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Sunday, October 10, 2010

गजल

लेकमा फुल्ने सुनगाभा झै, भिरमा फुलेको छु,

पत्थर माथि टाकुराको,शिरमा फुलेको छु ।

यता उता कतै पनि, सर्न पाउनु छैन,
दुई ढुङ्गाको तरुल झै, पिरमा फुलेको छु ।

कहेलेत बाढि आइ, बगायर लान सक्ने,
गरी यस्तै नदिको त्यो तिरमा फुलेको छु ।

जसले जेजे भनेपनी,गर्नै पर्ने मान्नै पर्ने,
शिलमा माछा उनेजस्तै, झिरमा फुलेको छु । 

तेज बकस मिया
हर्मी १ बयापानी
गोर्खा

No comments:

Post a Comment