तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Saturday, October 9, 2010

अमिनको बलग

बिजया दशमी ११-१०-२०१० सङै
यो दशैमा यस्तै भयो अर्को साल आउँला आमा,
गला भरी मखमली फुलको माला लाउला आमा ।

किन दिनु पराइ लाई मुल्ल्य हाम्रो पसिना को,
शाहुकै मेला जाने भानी हाम्रै गाउमा जाउला आमा ।

असारमा छम्म छम्म नाची हिलो माथि माथि ,
स्वरमा स्वर मिलायर अशारे गीत गाउला आमा ।

चाहिदैन महल मलाई अर्काको यो दबाब मा ,
त्याई माटोमा उब्जाइयको खोले फाडो खाउला आमा ।।

तेज बकस मिया
हर्मी १ बयापानी
गोर्खा

No comments:

Post a Comment