तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्
पूरा हेर्नको लागि फोटो तालिकामा क्लिक गर्नुस्। वैज्ञानिकहरुले प्रमाणित गरिएको यस विधिमा ९९ प्रतिशत सत्यता मानिन्छ। धेरै मानिसहरुले यसलाई प्रत्यक्ष अनुभव पनि गरिसकेका छन्।

Sunday, October 10, 2010

गजल कस्ती तिमी त ।

तिमीले देको चोटको अझै खाटो सुक्या छैन ।
आसुको त्यो सिरानीको टाटो सुक्या छैन ।

रुदा रुदा आसुको त्यो भाथेयो पोखरी ,
अझै पनि भिजेको त्यो माटो सुक्या छैन ।

सम्जिदानी आँखा बाट बर्षा सरी झर्छ ,
बर्षा सरी आसु आउने बाटो सुक्या छैन ।

दाइने पट्टी सुक्यो जस्तो लाछ आज भोली,
अजै पनि देब्रे पट्टी पाटो सुक्या छैन ।

तेज बकस मिया
बयापानी १ गोर्खा
२९ सेप्टेम्बर २०१०

No comments:

Post a Comment