ल यहाँले पढीदिनु भयो यहाँलाई धेरै धन्यबाद फुर्सदको समयमा हेर्दै गर्नुहोला यहाँलाई मन परेको छ र यहाँका रचनाले अलीकती मेरो यो साईडलाई सहयोग गर्न चाहानु हुन्छ वा मन पर्यो भने आफ्नो रचना लेखेर फोटो सहीत यो ठेगानामा मेल गरीदिनुहोला । minfotez@yahoo.com
Monday, December 27, 2010
आफ्नै जिन्दगीको कथा
फूल भन्थे जिन्दगीलाई मरे पछि नाऊ केहों ।
जली सक्यों मुटु अब नसोध भो घाऊ केहों ।।
कहिले आँधी चली चली कहिले हुरी चली ।
फुल्नै नपाई डाली बाट झर्यो जिन्दगी ।।
दुखीयाको कर्म खोटो नचल्ने मोहर जस्तो ।
आफ्नै आसुँ बिष बन्यो भाबिको यो लेखा कस्तो ।।
एका देशाको कथा जस्तै झुट्टो जिन्दगी ।
बिधुवाको सिँउदो जस्तो रित्तो जिन्दगी ।।
कहिले दुखी साँझ बनी कहिले रात बनी ।
बिहानीको आसै आसमा बित्यों जिन्दगी ।।
मोरङ नेपाल
काली ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment